Skip to content

Narayani Patra

Menu
Menu

Category: Uncategorized

कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

Posted on April 11, 2023

काठमाडौं । नेपालमा पछिल्लो १ महिनादेखि मौसमी रुघाखोकी र ज्वरोका साथै कोरोना भाइरसको नयाँ भेरियन्टको प्रकोप बढिरहेको भन्दै स्वास्थ्य विज्ञहरूले खोप लगाएर सुरक्षित हुन सल्लाह दिएका छन् । कोरोनाविरुद्धको खोप निःशुल्क पाइन्छ…

अवैध लागूऔषधसहित पक्राउ

Posted on April 4, 2023

पर्सा, वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ९० मिलिग्रामसहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको…

गीत बजाएपछि अफगानिस्तानमा रेडियो स्टेशन बन्द

Posted on April 3, 2023

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिबान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानका एक अधिकारीले बताएका छन् दशवर्षअघि…

आगलागी हुँदा एक बालिकाको मृत्यु

Posted on March 30, 2023

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । ती…

म गृहमा जाने निर्णय भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

Posted on March 28, 2023

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृह मन्त्रालयको जिम्मेवारी लिएर जाने विषयमा कुनै निर्णय नभएको बताएका छन्। आफ्नो तीन महिना तीन दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक…

धाराकाे पानी गन्हाएपछि खाेलियाे खानेपानीकाे ट्याङ्की, अनि भेटियाे शव

Posted on March 26, 2023

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको…

लागुऔषध ट्याब्लेट/मो.सा. सहित २ जना मानिस नियन्त्रणमा ।

Posted on March 23, 2023

मिति २०७९।१२।०९ गते,मिति २०७९।१२।०८ गते २२:३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं १५ रातोमाटे चेक पोष्ट स्थित सडकमा सवारी साधान रोकी चेकजाँच गर्ने…

पूर्वी अफ्रिकी प्रहरीको खेलकुद रुवान्डामा

Posted on March 22, 2023

सुरुकिगाली । पूर्वी अफ्रिकाका प्रहरी संस्थाहरूका लागि खेलहरूको चौथो संस्करण मङ्गलबार रुवाण्डाको राजधानी शहर किगालीमा सुरु भएको छ । उक्त खेलको उद्देश्य सीमापार अपराध विरुद्ध लड्न सहयोग बढाउने रहेको बताइएको छ ।…

चितवनमा ६ वर्षको भाले बाघ मृत भेटियो, आहारमा विष परेको आशंका

Posted on March 18, 2023

कालिका नगरपालिका-७ स्थित उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। सामुदायिक वनको क्षेत्रभित्र रहेको संरक्षित वन खण्डको केउरेनी घोल नजिकै शनिबार दिउँसो बाघ मृत भेटिएको हो। मृत बाघ अन्दाजी…

बुटवलमा सम्झौता विपरीत उठाइन्छ सवारी शुल्क

Posted on March 15, 2023

रुपन्देही । बुटवलको बजार क्षेत्रमा बुटवल उपमहानगरपालिकाले लगाएको ठेक्का सम्झौता विपरीत सवारी साधनको ट्रिप शुल्क र पार्किङ शुल्क उठाउने गरिएको छ । उपमहानगरको नेतृत्व, कर्मचारी र ठेकेदार कम्पनीबिचको मिलेमतोमा सम्झौता विपरीत शुल्क…

Posts navigation

1 2 Next

Recent Posts

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • अवैध लागूऔषधसहित एक जना पक्राउ
  • कोरोना संक्रमित एक महिलाको मृत्यु
  • बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन
  • आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Recent Comments

No comments to show.

Archives

  • April 2023
  • March 2023
  • February 2023
  • April 2022
  • May 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • June 2020

Categories

  • banner1
  • banner2
  • banner3
  • Uncategorized
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • जीवनशैली
  • धर्म / दर्शन
  • पत्रपत्रिका
  • प्रवास
  • बिबिध
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक प्रसङ्ग
  • विज्ञान-प्रविधि
  • समाचार
  • समाज
  • साहित्य
  • स्वास्थ्य
©2023 Narayani Patra | Design: Newspaperly WordPress Theme