Skip to content

Narayani Patra

Menu
Menu

Category: पत्रपत्रिका

श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

Posted on February 21, 2023

काठमाडौँ । नागरिक अगुवा तथा पूर्वमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको म‌ंगलबार अन्तिम बिदाइ गरिएको छ । पशुपतिस्थित आर्यघाटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राईले दिवंगत श्रेष्ठको पार्थिव शरीरमा…

श्रमजीवी पत्रकार सङ्घले बुझायो सञ्चार मन्त्रीलाई नौ बुँदे अधिकारपत्र

Posted on February 21, 2023

काठमाडौँ । श्रमजीवी-पत्रकार सङ्घ, नेपालले सञ्चार मन्त्री रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ । आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका माग राख्दै सङ्घका अध्यक्ष जन्मदेव जैसी लगायतको समूहले मन्त्री शर्मालाई…

ओली मौन बस्दा…

Posted on May 8, 2021

नेकपा एमालेका युवा नेता आन्तरिक विवाद समाधान गर्ने प्रयासमा खटिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली मौन बस्दा समस्या समाधानमा कुनै प्रगति हुन सकेको छैन । दुई दिनदेखि विवाद मिलाउन कस्सीएका नेता…

सिलिन्डर खोज्दै सरकार

Posted on May 8, 2021

अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन…

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

Posted on May 8, 2021

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन…

सर्वाधिक संक्रमण र मृत्यु

Posted on May 5, 2021

कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना ९४७।०३ प्रतिशत० मा संक्रमण पाइएको छ…

कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार ?

Posted on May 5, 2021

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय…

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

Posted on May 5, 2021

कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।…

अल्पमतमा प्रधानमन्त्री ओली !

Posted on May 5, 2021

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)…

आफ्नैबाट हेपिँदै शंकर पोखरेल : अर्का सांसदले पनि छोडे साथ

Posted on May 5, 2021

अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि…

Posts navigation

1 2 … 12 Next

Recent Posts

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • अवैध लागूऔषधसहित एक जना पक्राउ
  • कोरोना संक्रमित एक महिलाको मृत्यु
  • बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन
  • आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Recent Comments

No comments to show.

Archives

  • April 2023
  • March 2023
  • February 2023
  • April 2022
  • May 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • June 2020

Categories

  • banner1
  • banner2
  • banner3
  • Uncategorized
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • जीवनशैली
  • धर्म / दर्शन
  • पत्रपत्रिका
  • प्रवास
  • बिबिध
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक प्रसङ्ग
  • विज्ञान-प्रविधि
  • समाचार
  • समाज
  • साहित्य
  • स्वास्थ्य
©2023 Narayani Patra | Design: Newspaperly WordPress Theme