लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा…
Category: विज्ञान-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु सरकारको प्राथमिकता: मन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन्। नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ…
ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का महसुस
ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान करिब ६ बजे (नेपाली समयानुसार) ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीमा यसको तीव्रता ६.८ रहेको बताइएको…
रोहित र करणको साझेदारीमा नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप
९ फागुन, काठमाडौं । लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सर्भरमा समस्या देखिएको छ।
सोमबार दिउँसो सर्भरमा समस्या देखिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको कार्यालयका सूचना अधिकारी गणेश आचार्यले बताए। ‘डेढ घण्टादेखि सर्भरमा समस्या आएकाले प्राविधिकहरू बोलाएका छौं’, उनले भने, ‘मोबाइल डेटा कम्प्युटरमा कनेक्ट गराएर हटस्पटमार्फत भएपनि प्रयास…
‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक
सन् २०२० मा सञ्चालित ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यावसायिक तथा विद्यार्थी विधाको नतिजा सार्वजनिक गरिएको छ । देश तथा विदेशबाट प्राप्त ५० आवेदनमध्ये अन्तिम १८ प्रतियोगीलाई निर्णायक मण्डलले मूल्याङ्कनमा…
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा
सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल…
ट्राफिक अनलाइन सेवा प्रभावकारी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त…
नेप्का गाउँले टेलिफोन सेवाबाट वञ्चित
हुम्लाको चंखेली गाउँपालिका वडा नं ५ नेप्का गाउँका नागरिक वर्षौँदेखि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् । नेपाल टेलिकमले जिल्लाका अन्य गाउँपालिकाका गाउँमा टेलिफोन सेवा जडान गरे पनि नेप्का गाउँमा सेवा विस्तार हुन…
विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण र मृत्युदर घट्याे
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच…