Skip to content

Narayani Patra

Menu
Menu

Category: banner1

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on April 17, 2023

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित एक जना पक्राउ

Posted on April 17, 2023

कास्की,पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१० रामबजार बस्ने २२ वर्षीय अर्जुन विकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट…

कोरोना संक्रमित एक महिलाको मृत्यु

Posted on April 17, 2023

धनगढी । कैलालीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एकजना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ट जनरल…

बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन

Posted on April 17, 2023

काठमाडौं । मधेस प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । बारा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद…

आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Posted on April 16, 2023

हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउने सामर्थ्य नेकपा एमालेबाहेक अन्य पार्टीसँग नरहेको जिकिर गर्नुभएको छ । नेकपा एमाले सरकारमा सहभागी हुँदा अर्थतन्त्रमा सुधार देखिएको र…

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

Posted on April 16, 2023

सिरहा। सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो…

पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण

Posted on April 16, 2023

दार्चुला । पछिल्लो समय दार्चुलामा भारतबाट फर्किरहेका नागरिकहरुमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । चैत २१ गते भारतको चेन्नइ सहरबाट घर फर्केका दार्चुलाको नौगाड गाउँपालिका–३ का २० वर्षीय पुरुषको खलंगा पुलघाटस्थित सीमानाकामा…

समृद्ध श्रीलङ्का निर्माणका लागि राष्ट्रपतिको आह्वान

Posted on April 15, 2023

कोलम्बो । राष्ट्रपति रनिल विक्रमासिङ्घेले समृद्ध श्रीलङ्का निर्माणका निम्ति नयाँ सुरुवात गर्न आह्वान गरेका छन् । सिंहला र तमिल नववर्षका अवसरमा शुक्रबार जारी गरेको सन्देशमा उनले देशलाई वर्तमान चुनौतीबाट पार लगाउन नवीन…

बालेनले पटकपटक किन गर्छन् सिंहदरबारमाथि प्रहार ?

Posted on April 15, 2023

काठमाडौँ । ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता…

कुशासन र बेथितिको यो हद- ५० अर्बभन्दा बढी अनियमित खर्च

Posted on April 15, 2023

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औंवार्षिक प्रतिवेदनसँगै मुलुक कुशासनको चक्र माफस्दै गइरहेको देखिएको छ । राज्यका विभिन्न निकाय तथा तीनवटै सरकारका निकायले अनियमित र बेनियम किसिमले खर्चगर्दा बेरुजु बढेको…

Posts navigation

1 2 … 44 Next

Recent Posts

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • अवैध लागूऔषधसहित एक जना पक्राउ
  • कोरोना संक्रमित एक महिलाको मृत्यु
  • बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन
  • आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Recent Comments

No comments to show.

Archives

  • April 2023
  • March 2023
  • February 2023
  • April 2022
  • May 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • June 2020

Categories

  • banner1
  • banner2
  • banner3
  • Uncategorized
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • जीवनशैली
  • धर्म / दर्शन
  • पत्रपत्रिका
  • प्रवास
  • बिबिध
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक प्रसङ्ग
  • विज्ञान-प्रविधि
  • समाचार
  • समाज
  • साहित्य
  • स्वास्थ्य
©2023 Narayani Patra | Design: Newspaperly WordPress Theme