Skip to content

Narayani Patra

Menu
Menu

Category: banner2

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

Posted on April 16, 2023

युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो ।…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on April 11, 2023

पाल्पा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती…

तयार भयो बजेट तर्जुमा कार्यतालिका

Posted on April 2, 2023

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा…

कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : पर्यटनमन्त्री किराँती

Posted on April 1, 2023

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन…

तुलसीपुर–लुहाम सुरुङ्गमार्ग बजेटमा समावेश गर्न माग

Posted on March 28, 2023

तुलसीपुर–लुहाम सुरुङ्गमार्ग बजेटमा समावेश गर्न माग काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तुलसीपुर–लुहाम सुरुङ्गमार्गलाई बजेटमा समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई परिपत्र गरेको छ। पूर्व मन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य…

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक : सभामुख घिमिरे

Posted on March 28, 2023

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो काममा लागि…

आठ महिनापछि तीनदेखि सात दिनभित्र लाइसेन्स वितरण

Posted on March 28, 2023

काठमाडौंं। सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले अबको ८ महिनापछि सहज ढंगबाट पाउने भएका छन्। सरकारले अर्को प्रिन्टिङ मेसिन खरिद नै गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको होउपप्रधान एवं…

म गृहमा जाने निर्णय भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

Posted on March 28, 2023

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृह मन्त्रालयको जिम्मेवारी लिएर जाने विषयमा कुनै निर्णय नभएको बताएका छन्। आफ्नो तीन महिना तीन दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक…

धाराकाे पानी गन्हाएपछि खाेलियाे खानेपानीकाे ट्याङ्की, अनि भेटियाे शव

Posted on March 26, 2023

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको…

जनगणनाको नतिजा : मास्टर डिग्री गर्ने २.२ प्रतिशत मात्र, एसएलसी मात्र उत्तीर्ण कति ?

Posted on March 26, 2023

काठमाडौँ । सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा कूल साक्षरता प्रतिशत ७६ दशमलव २ रहेको छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था…

Posts navigation

1 2 … 14 Next

Recent Posts

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • अवैध लागूऔषधसहित एक जना पक्राउ
  • कोरोना संक्रमित एक महिलाको मृत्यु
  • बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन
  • आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Recent Comments

No comments to show.

Archives

  • April 2023
  • March 2023
  • February 2023
  • April 2022
  • May 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • June 2020

Categories

  • banner1
  • banner2
  • banner3
  • Uncategorized
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • जीवनशैली
  • धर्म / दर्शन
  • पत्रपत्रिका
  • प्रवास
  • बिबिध
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक प्रसङ्ग
  • विज्ञान-प्रविधि
  • समाचार
  • समाज
  • साहित्य
  • स्वास्थ्य
©2023 Narayani Patra | Design: Newspaperly WordPress Theme