Skip to content

Narayani Patra

Menu
Menu

Month: November 2020

सुनको भाउमा ओरालो

Posted on November 25, 2020

स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ…

कक्षा १२ को परीक्षा सन्तोषजनक : शिक्षामन्त्री

Posted on November 24, 2020

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताउनुभएको छ । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि…

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न निर्देशन

Posted on November 24, 2020

नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक…

स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ – अध्यक्ष दाहाल

Posted on November 24, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र न्यायपालिको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । अध्यक्ष दाहालको सचिवालयले आज एक प्रेस नोट प्रकाशित गरी गत कात्तिक २८…

थप एक हजार ७९० जनामा कोरोना पुष्टि

Posted on November 24, 2020

देशभर आज थप एक हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई…

सुनको मूल्यमा ओरालो

Posted on November 24, 2020

स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ…

दाङमा हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

Posted on November 24, 2020

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी…

दाङबाट सात जुवाडे पक्राउ

Posted on November 24, 2020

दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा…

नेत्रविक्रम चन्द समूहका ६ नेता विस्फोटक पदार्थसहित पक्राउ

Posted on November 23, 2020

विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी…

थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण

Posted on November 23, 2020

पछिल्लो २४ घण्टामा थप एक हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको नमूना परीक्षण गर्दा एक हजार…

Posts navigation

1 2 … 14 Next

Recent Posts

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • अवैध लागूऔषधसहित एक जना पक्राउ
  • कोरोना संक्रमित एक महिलाको मृत्यु
  • बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन
  • आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Recent Comments

No comments to show.

Archives

  • April 2023
  • March 2023
  • February 2023
  • April 2022
  • May 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • June 2020

Categories

  • banner1
  • banner2
  • banner3
  • Uncategorized
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • जीवनशैली
  • धर्म / दर्शन
  • पत्रपत्रिका
  • प्रवास
  • बिबिध
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक प्रसङ्ग
  • विज्ञान-प्रविधि
  • समाचार
  • समाज
  • साहित्य
  • स्वास्थ्य
©2023 Narayani Patra | Design: Newspaperly WordPress Theme