Skip to content

Narayani Patra

Menu
Menu

कोरोना संक्रमित एक महिलाको मृत्यु

Posted on April 17, 2023

धनगढी । कैलालीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एकजना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका वरिष्ट जनरल फिजिसियन डा.शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • अवैध लागूऔषधसहित एक जना पक्राउ
  • कोरोना संक्रमित एक महिलाको मृत्यु
  • बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन
  • आर्थिक संकटबाट जोगाउने सामर्थ्य एमालेसँग मात्र : महासचिव पोखरेल

Recent Comments

No comments to show.

Archives

  • April 2023
  • March 2023
  • February 2023
  • April 2022
  • May 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • June 2020

Categories

  • banner1
  • banner2
  • banner3
  • Uncategorized
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • जीवनशैली
  • धर्म / दर्शन
  • पत्रपत्रिका
  • प्रवास
  • बिबिध
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक प्रसङ्ग
  • विज्ञान-प्रविधि
  • समाचार
  • समाज
  • साहित्य
  • स्वास्थ्य
©2023 Narayani Patra | Design: Newspaperly WordPress Theme